टर्कीको शफरानबुलकी स्थानीय बासी रुमेसा गल्गी विश्वकै सबैभन्दा अग्गी केटीको रुपमा गिनिज वर्ड बुकमा दर्ता भएको छ । उनको उचाइ ७ फुट रहेको छ । अग्लाईका कारण रुमेसा हिडडुल गर्न नसक्ने भएकोले उनको लागि विशेष व्हीलचेयरको व्यबस्था गरिएको छ ।
१७ बर्षिया रुमेसा गल्गीले सन् २०१५ को गिनिज बुकमा नाम प्रकाशित गर्न सर्टिफिकेट प्रदान गरिससिएको छ ।उनि कक्षा ११ मा पढ्दै छिन् ।