युरोको नयाँ ५ को नोट Facebook Twitter Email Print आउँदो २ मेबाट युरोको नयाँ खालको ५ को नोट बजारमा आउने भएको छ । सन् २००२ मा युरो प्रचलनमा आएपछि नयाँ किसीमको नोट ल्याइएको यो पहिलो पल्ट हो । नयाँ नोट नक्कल गर्न गारो हुने बताइएको छ । तस्वीरमा देखाइएको नोट युरोपेली बैंकले सार्वजनिक गरेको मोडल हो । Read more articles Previous Postगैर आवासीय नेपालीहरु बिजुली उत्पादन तर्फ Next Postरेमिट्यान्स नीतिको अभाव Post published:April 23, 2013 Post category:अर्थ