‘मिस चितवन’ सितोष्णाको नयाँ पोज

Miss Chitwan2013२० वर्षिया सितोष्णा वन ‘मिस चितवन’ बन्न सफल भएसंगै चर्चाको केन्द्रमा छिन् । मिस नेपालमा प्रतिस्पर्धा गर्नका लागि छनौट भइसकेकी सितोष्णाको नजर अब मिस नेपालको ताजतर्फ केन्द्रीत छ । मिस चितवन भएसंगै एकाएक मिडिया र ग्ल्यामरको दुनियामा छाउन थालेकी सितोष्णाका केही पोजहरू ।
Miss Chitwan1 2013