मिथिलाको बिहे

काठमाडौं ,  अभिनेत्री मिथिला शर्माले पूर्व आईजीपी मोतिलाल बोहोरा संग बिहे गरेकी छिन|५० बर्षकी मिथिला र ७४ बर्षका बोहोरा बीच शुक्रवार कोर्ट म्यारिज भएको हो |शुक्रवार कोर्ट म्यारिज गरेका उनीहरुले शनिवार पुल्चोक स्थित एक होटलमा परिवारीक तथा निकट साथीहरुलाई पार्टी दिएका थिए|mithila