मानव अोसारपसारका सहयोगीले पाए जेल सजाय मानव अोसारपसारका क्रममा संपर्क व्यक्तिका रूपमा सहयोगी बनेको आरोपमा २ जना अफगानहरूलाइ एक बेल्जियन अदालतद्वारा जेल सजाय सुनाइएको छ । एकले २ वर्ष र अर्कोले ३ वर्ष सजाय पाएका छन् । ती अफगानहरू सिन्त-त्रोन्दका बासिन्दा हुन् । Read more articles Previous Postहत्या गर्न हिंडेका, पेस्तोलसहित प्रहरीको फन्दामा Next Postनेपालका भूकम्प पीडितलाई लुभेनका नेपाली छोरीहरुको सहयोग Post published:May 2, 2015 Post category:अपराध / बेल्जियम