
नेपाल ब्रसेल्स मिलन केन्द्रले ब्रसेल्समा रहनु भएका नेपाली दाजुभाई तथादिदिबहिनीहरु एकैथै लोमा भेला गराएर मनोरञ्जनका सा थमा खानपिन तथा शुभकामना आदानप्रदान मात्रै नभ एर बेल्जियमका चर्चित गाएक नारायण धितालको साथमा स्थानिय कलाकारहरुको जो डदारप्रस्तुतिले दु:ख, पिडा र थकानको भारि बिसाउने प्रयत्न गरिने नेपाल ब्रसेल्स मिलन के न्द्रका महासचिव हरी श्रेष्ठले बताउनु भएको छ|
यसको निम्ति नेपाल ब्रसेल्स मिलन के न्द्रले निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न आव्हान गरेको छ-
Øबेल्जियम स्थित नेपाली संघ सस् था बाट पाल्नुहुने प्रतिनिधिले कृपया०७/०४/२०१७ भित्र जानकारी गराउनुहोला:
श्रीमती रीता खड्का – ०४८६ ०४ ३१ ४७
Øआफ्नो नृत्य , गान र अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाईसम्पर्क गर्नु होला:
सुशिला रोक्का मगर – ०४८५ ३१ ७६ ०९
मंजु भुसाल – ०४८९ ०८ ०५ ४८
आर्थिक सहयोग गर्न चाहनेहरुले कृ पया निम्न व्यक्तिलाई सम्पर्क ग र्नुहोला:
नारायण सापकोटा : ०४८४ ६१ ०१ ६३
अम्बिका के. सी. ०४८६ ४९ ५७ ६५
थप जानकारीका निम्ति :
देवकाजी गुरुङ : ०४९९ ४३ ७७ ५०
राजन थापा : ०४८७ ६२ ६४ ९८
दिपक भण्डारी : ०४८८ ४१ १४ ५४
अर्जुन घिमीरे : ०४८६ ५७ १६ ६८
श्रीमती रीता श्रेष्ठ : ०४८४ ८६ ३० ६६
स्थान: Rue gheude 54 1070 anderlecht (ब्रस्सेल मिडि ट्रेन स्टेसनबा ट हिडेर ३ मिनेट मात्रै)
समय: अप्रिल १४ शुक्रबार बेलुका ५ बजे
टिकट दर: यूरो १० मात्रै (खाना र पानीको व्यवस्था सहित)