नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा ब्रुसेलबासी दिदीबहिनीहरु (आमा समुह)को संयुक्त प्रयासबाट बिगत बर्षहरु झैँ,यही आउँदो २४ अगष्ट आइतबारका दिन ब्रुसेल्समा तीज तथा दरखाने कार्यक्रम आयोजना हुन गैरहेको सहर्ष जानकारी गराउँछौ । र साथै बेल्जियम र युरोपस्थित नेपाली संघ सस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजिबी, समाजसेवी साथै सम्पूर्ण नेपाली दाजुभाई र दिदीबहिनी उपस्थित भै हाम्रो कार्यक्रमको शोभा बढाई दिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
उक्त कार्यक्रममा तीजका गीतमा नृत्य तथा अन्य साँस्कृतिक मनोरन्जन, स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति, नाचगानको साथसाथै नेपाली स्वादका खानपिनको व्यवस्था गरिएको छ ।
कार्यक्रमको बिबरण
मिति: २०१४/०८/२४
समय : २ बजेदेखि
स्थान: RUE ELOY 80, 1070 ANDERLECHT
आयोजक: ब्रसेल्सबासी दिदी बहिनीहरु (आमा समूह)
टिकेट शुल्क: ५ यूरो (दिदि-बहिनीहरुलाई)
र, १० यूरो (दाजु-भाइहरुलाइ)
सम्पर्क:
संगीता कार्की : ०४८४७१५९९६
अञ्जु बस्नेत : ०४८४१६५४६१
सरु सिंखडा : ०४८८४९६१२५
अम्बिका के. सी.: ०४८३४९५७६५