नेपाली जनप्रगतिशल मञ्च, बेल्जियमको साधरण सभा आउँदो डिसेम्बर २५ मा हुने भएको छ । आन्त्वर्पेन वेल्जियममा सम्पन्न हुने उक्त साधारणसभामा एमाओबादीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज तथा पुर्व शिक्षा मन्त्री दिननाथ शर्माको उपस्थिति रहने आयोजकहरुले बताएका छन् ।
वेल्जियममा रहेका नेपालीहरुलाई लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनको दिशामा उठाउन र संघीय लोकातान्त्रिक गणतान्त्रिक नेपालको स्थापनाको सुनिश्चिता र प्राप्त उपलब्धिको रक्षार्थको लागी भएका र हुन सक्ने अवरोधका बिषयमा व्यापक छलफल हुने जनाएको छ ।
मंचको वैठकले उक्त कार्यक्रम भव्य रुपले सफल पार्न ७५ सदस्यीय समिति प्रचार प्रसार समिति गठन गरेको छ । चित्र सुवेदी, लोक दहाल, कृष्ण पौडेल, कृष्ण तिलिजा मगर, रामचन्द्र सुवेदी, प्रकाश पौडेल, रमेश कार्की, लक्ष्मण देवकोटा, पवन सुवेदी, श्याम श्रेष्ठ, निर्मला वजगांई, रश्मी न्यौपाने, विष्णु सेरचन, परशुराम रेग्मी, सुदेशमणी पोखरेल, देवराज पौडेल, लक्ष्मी सुवेदी, लक्ष्मी पौडेल (क), लक्ष्मी पौडेल (ख), सिता दहाल, समिता सुवेदी, सुशिला आचार्य, दिना पोखरेल, मिता अधिकारी, मिना भट्ट, सरास्वती सुवेदी, विमला घर्ति मगर, इन्दिरा पौडेल, राधिका तिवारी, सावित्रा भारती, दुर्गा महत, निर्मला सुवेदी, कर्ण विक, जीतबहादुर लामा, लिलाधर पन्त, कृष्ण तिवारी, भीम सुवेदी, राजाराम पोखरेल, माया तामाङ, प्रशान्त श्रेष्ठ, विनोद महर्जन, अर्जुन मगर, लक्ष्मी महर्जन, होम गुरुङ, नगेन्द्र बस्नेत, टीका पौडेल, दुर्गा सापकोटा, श्याम बुढामगर ,उद्घव गौतम, श्रीप्रसाद सापकोटा, विरमान घर्तिमगर, रविन श्रेष्ठ, गंगा शर्मा, अर्जुन अधिकारी, केजिन राई, सञ्जयराज भण्डारी, साधना बोहोरा, गणेश घिमिरे, धरणीधर गौतम, घनश्याम शर्मा, सुमन निउरे, हरि पाठक, कमल भारती, दुर्गा सुवेदी, टिएन सापकोटा, भरत पन्त, कृष्ण सुनार, काजी नेपाली, सुष्मा भुसाल, सुरेश महत, अर्जुनबाबु तिवारी, मनिष गुरुङ, गमबहादुर गुरुङ र कल्पना मगर, मखन नेपाली रहेको जनाएका छन् ।
आर्थिक समिति, सागठानिक राजनैतिक प्रतिवेदन, हल व्यावस्थापन लगायत अन्य समिति गठन गरेको जनाएको छ ।