सनातन धर्म सेवा परिषद बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन स्थित ओन्ज हाउसमा यहि फेब्रुअरी २७ बिहिवारका दिन महाशिवरात्री पर्व मनाईने भएको छ|कार्यक्रम दिनको ठिक ३ बजे शुरु हुने जानकारी गराउदै परिषदले भक्तजनहरुका साथै बेल्जियम स्थित सम्पूर्ण नेपालीहरुलाई सहभागी हुन आव्हान गरेको छ|
परिषदले शिवरात्री पर्वलाई नेपालीहरुको सांस्कृतिक पर्वको रुपमा बिगत ६ वर्षदेखि मनाउदै आईरहेको छ|