आदिकवि भानुभक्त आचार्य द्वि-शतवार्षिकी समारोह समिति बेल्जियमको आयोजनामा निम्न मिति, स्थान र समयमा साहित्यिक कार्यक्रमको साथ सम्पन्न हुन गैरहेको भानु द्वि-शतवार्षिकी समारोहमा बेल्जियमस्थित सम्पूर्ण संघ-संस्थाका प्रतिनिधिका साथै साहित्यिक सर्जकहरुलाई साहित्यिक रचनाका साथ सहभागी भै कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नको लागी भानु द्वि-शतवार्षिकी समारोह बेल्जियम हार्दिक अनुरोध गर्दछ|
मिति: २०१४ जुलाई १३ आइतवार
स्थान: Ons Huis(Goudsbloemstraat-28,3000 Leuven
समय: दिनको ठिक ३ बजे
आयोजक