बेल्जियममा गिरिजाप्रसाद कोईरालाको जन्मजयन्ती मनाईने

Girija-Prasad-Koirala101बेल्जियममा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका अध्यक्ष स्व गिरिजाप्रसाद कोईरालाको ९१ औ जन्म जयन्ती मनाईने भएको छ|जन सम्पर्क समिति बेल्जियमको आयोजनामा मनाईन लागीएको उक्त कार्यक्रम जुलाई २ मा बेल्जियमको अन्त्वेर्पेंन स्थित De Coninckplein 26 मा हुदैछ |

दिनको ठिक १ बजेबाट शुरु हुने उक्त कार्यक्रममा सहभागी हुन बेल्जियम स्थित सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई जन सम्पर्क समिति बेल्जियमले अनुरोध गरेको छ|