पप सिंगर बीयन्से नोल्सले किम कारदाशियाँलाइ उछिन्दै २०१३ मा इन्टरनेटमा सबैभन्दा ज्यादा ‘सर्च’ गरिने ‘सिलेब्रिटी’ बनेकी छन् ।
बीयन्सेको निम्ति यो साल अत्यन्त राम्रो रह्यो । उनले ग्रैमी अवार्ड जीतिन्, वर्ल्ड टूर शुरुआत गरिन र अमेरिकामा इज्जतिला कार्यक्रमहरू सम्पन्न गरिन् । यी सबै कारणहरूले गर्दा उनलाइ अनलाइन सर्च इन्जीन ‘बिंग’ मा सबैभन्दा ज्यादा सर्च गरिने स्टार को रूपमा स्थापित भइन् ।
खबर अनुसार, अघिल्लो साल यो पदवी पाउने किम कारदाशियाँ यस वर्ष दोस्रो पोजिशनमा रहीन्, जबकि पप सिंगर्स ममा रिहान्ना तीस्रो, टेलर स्विफ्ट चौथो र म्याडोना पाँचैाँ पोजिशनमा रहेका छन्।