प्रेममा कुनै उमेर हुँदैन

प्रेमको लागि कुनै उमेर हुँदैन । ९२ वर्षिय इराकी किसान मुसाली मोहम्मद अल मुजामाइले आफूभन्दा ७० वर्ष कान्छी २२ वर्षिया महिलासँग दोस्रो बिहे गरेका छन् ।

92 marry 22हिजो विहीवार धूमधामसँग बिबाह पार्टी गरिएको थियो । “आफ्नो नातिनीजत्री केटी बिहे गर्न पाउँदा अत्यन्त खुशी छु,” मुसालीले भने ।
उनको पहिली पत्नि ५८ वर्षको बैबाहिक जीवनपछि तिन वर्षअघि बितेकी थिइन् । पहिलो बिबाहबाट उनका १२ छोरा र ४ छोरीहरू छन् ।