नेपाल पत्रकार महाँसंघका अध्यक्ष डा. महेन्द्र बिष्ट शनिवार बेल्जियम आउँदै छन्| नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिबेशनको लागि उनी बेल्जियम आउन लागेका हुन्|अधिबेसन सेप्टेम्बर १४ आइतबार बेल्जियमको आन्त्वेर्पेनमा सम्पन्न हुँदैछ|अधिबेशनले महासंघको युरोप शाखाको नयाँ नेतृत्व चयन गर्नेछ ।
बिष्ट अधिबेशनपश्चात् पारिवारिक भेटघाटका लागि बेलायत पनि पुग्ने र त्यहाँ हुने बिभिन्न अन्तर्क्रिया कार्यक्रममा सहभागी भै सेप्टेम्बरको अन्तिम साता नेपाल फर्किंदै छन् |