नेदरल्याण्डमा नयाँ साँगीतिक कार्यक्रम- रँगीने नृत्यसहित Facebook Twitter Email Print इलेक्ट्रोनिक सँगीतले धमाकेदार कन्सर्टहरू गरिन्छन्- नियोन स्पाश पेन्ट पार्टीमा । सो ब्यान्ड अहिले नेदरल्यान्डस् का सहरहरूमा सँगीतमय पार्टी गरिरहेको छ । पार्टीमा होलीमा झैँ नियोन रङ्गले शरिर रँगिन्छ र रमाइलो गरिन्छ । Read more articles Previous Postमिस वर्ल्ड २०१३ मा नेपाल टप १० मा, फिलिपिन्सले उपाधि जित्यो Next Post‘फेस अफ प्युरिटी’ को फाइनलिष्टमा नेपाली नर्स Post published:October 1, 2013 Post category:मनोरंजन