नयाँ वर्षमा प्रजापति र देविकाले दोहोरी गाउने

नयाँ वर्ष २०७१ को अवसरमा क्षेत्री समाज बेल्जियमले बेल्जियमको अन्त्वेर्पेंनमा आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा नेपाली लोकदोहोरी गायक प्रजापति पराजुली,बिष्णु क्षेत्री र गायिका देविका कि.सी बेल्जियम आउने भएका छन्|यहि अप्रिल १३ मा आयोजना गरीने कार्यक्रममा उनीहरुले लोक दोहोरी गीत प्रस्तुत गर्ने समाजका अध्यक्ष मोहन खत्रीले जनाएका छन्|ksh

उनीहरुलाई यहाँ स्थित स्थानीय कलाकारहरुले समेत साथ दिने भएका छ|क्षेत्री समाज बेल्जियमले स्थापना देखि नै नेपाली नयाँ वर्ष र दशैँका साथै अन्य संस्कृति सम्वन्धि कार्यक्रम आयोजना गर्दै आएको छ|