एन्जेलीनाको एक तस्वीर ४० हजार युरो Facebook Twitter Email Print सन २००१ मा खिचिएको अन्जेलिना जोलीको एक फोटो ४० हजार युरोमा बिक्री गरिने भएको छ । बलिउड स्टार ब्राद पितकी स्टार श्रीमति जोलीको नाङ्गो, टट्टू भएको र सेतो घोडासँग खिचिएको सजिव सो फोटो आउँदो मे १५ मा लन्डनमा बेचिने कार्यक्रम छ । Read more articles Previous Postबाघको बच्चा Next Postकति सजिव छन् यी ? Post published:April 20, 2013 Post category:अन्तर्दृष्टि