———–एनआरएन ए बेल्जियमको सूचना !!!—————–
आदरणीय बेल्जियम बासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु एनआरएन ए बेल्जियमको आयोजनामा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष द्वय भवन भट्ट र टी बी कार्कीको समुपस्थितिमा समसामयिक बिषयमा एक अन्तरकृया तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको हुदा निम्न मिति, समय र स्थानमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ ।
मिति:- ११ जून २०१४
समय:- बेलुका ठिक २०:०० बजे
स्थान:- Hotel New Flanders, Stationsplein 59, 9100 Sint.Niklaas