‘साउदीमा मृत्यु’ भनिएकी महिला नेपालमा ज्यूँदै

२० महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार महिलाको शव सद्गद भइसक्दै उनी नेपालमा ज्यूँदै रहेको पाइएको छ । नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लिखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो । यसले नेपाली राहदानीको दुरुपयोग भएको खुलासा गरेको छ । कागजपत्रअनुसार नेपाली राहदानी…

Comments Off on ‘साउदीमा मृत्यु’ भनिएकी महिला नेपालमा ज्यूँदै

नक्कली ‘पुलिस इन्सपेक्टर’ पक्राउ

आफुलाई प्रहरी निरीक्षक(इन्सपेक्टर)को रुपमा प्रस्तुत गरी प्रहरीमा  जागिर लगाउने आश्वासन दिँदै ठगी गर्ने आज पक्राउ परेका छन् । प्यूठान घर भई कपन बस्ने बुद्धि बहादुर जिसीसहित तीन जना पक्राउ परेका हुन् । रामेछापका सुरेश अधिकारीलाई प्रहरीमा जागिर लगाइन्छिु भन्दै २५ हजार लिएको प्रहरीले जनाएको छ । नक्कली इन्सपेक्टर जिसीसहित काभ्रेका हरि प्रधान र सिन्धुपाल्चोकका बुद्धि लामालाई पनि महानगरीय प्रहरी वृत्त…

Comments Off on नक्कली ‘पुलिस इन्सपेक्टर’ पक्राउ

यस्तो छ नेपाली भाषाको इतिहास

नेपाली भाषाको लिखित इतिहास नै १०३२ वर्ष पुरानो छ नेपाली भाषाको इतिहासको कुरा गर्ने हो भने आजभन्दा १०३२ वर्षअघि भूपाल दामुपालको समयको दुल्लु शिलालेख नै हाम्रो अहिलेसम्म भेटिएको प्राचीन दस्तावेज हो। यो बिक्रम सम्वत १०३८ को हो। यसमा लेखिएको छ– ओ... (मणि?) पद्मे हुँ।... दामुपाल भुपाल रेख भई। किष्णु अडैको भाइ सउंपाल अडै सा (के?) ९०३। दामुपाल पुण्य मल्लका पूर्वज…

Comments Off on यस्तो छ नेपाली भाषाको इतिहास

रमेश खरेल आफूलाई भेट्न नआएकोमा गृहमन्त्रीको आक्रोश

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न नआएको गुनासो गरेका छन् । धुलिखेलमा शनिबारदेखि सुरु भएको एमालेको युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने-’मलाई भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ ।’ आफू गृहमन्त्री हुँदा कसैलाई अन्याय हुन नदिने दावी पनि उनले गरे । गौतमले आरोप लगाउँदै भने-’पक्रिने अनि…

Comments Off on रमेश खरेल आफूलाई भेट्न नआएकोमा गृहमन्त्रीको आक्रोश

आयुर्वेद शिक्षण अस्पतालको निर्माण सुरु

बेलझुन्डी, दाङमा २४ करोड रुपियाँ लगानीमा आयुर्वेद शिक्षण अस्पताल निर्माण सुरु भएको छ । ब्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी (बीएएमएस) अध्यापनका लागि शिक्षण अस्पतालको अभाव भएपछि ठूलो लगानीमा यो भवन बनाउन थालिएको हो । यहाँ ५० शय्या क्षमताको अस्पताल भवन निर्माण हुन लागेको हो । भवन निर्माणपछि बीएएमएस अध्ययनका साथै आयुर्वेद स्वास्थ्य उपचारमा सहज हुने बताइएको छ । अहिले…

Comments Off on आयुर्वेद शिक्षण अस्पतालको निर्माण सुरु

‘ड्राइ स्किन केयर’ कसरी गर्ने ?

देशी बदामको तेल छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन मद्दत गर्छ । यसको प्रयोगले छालालाई आवश्यक पर्ने चिसोपन प्रदान गरी सुक्खा हुनबाट बचाउँछ । देशी बदामबाट छालालाई आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुन्छ र छाला ताजा, चम्किलो, स्वस्थ एवम् नरम हुन्छ । कोको–नौनी प्रायजसो बडी…

Comments Off on ‘ड्राइ स्किन केयर’ कसरी गर्ने ?

अस्ट्रेलियाले २ हजार नेपाली विद्यार्थीको भिसा रोक्यो

नयाँ दिल्लीस्थित अष्ट्रेलियन दुतावासले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीले गलत ऋणको कागजात बनाएको भन्दै करिब २ हजार नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरेको छ। नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ति विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रक्रिया रद्द गर्न समेत पत्राचार गरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ। अष्टेलिया जान लालायित विद्यार्थीले करिब १…

Comments Off on अस्ट्रेलियाले २ हजार नेपाली विद्यार्थीको भिसा रोक्यो

भारतीय आमा र अमेरिकी डक्टरकी छोरी, पोर्नस्टार

भारतिय आमा र अमेरिकी डक्टरकी छोरी समेत पोर्नस्टार बन्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । वासिङ्टनका डाक्टर केविन विक्सलाई समेत आफ्नी छोरी मरियम विक्स पोर्ने स्टार बनिन् भन्ने सुन्दा उनलाई विश्वासै लागेन। तर मरियम स्वयंले ‘ड्याडी म पोर्न स्टार हुँ' भनेपछि उनलाई विश्वास गर्न बाध्य भयो। १८ वर्षीया मरियमले यस्तो पेसा अपनाएको देख्दा उनका बुबा भने छाँगाबाट खसेजस्तै भएका थिए।…

Comments Off on भारतीय आमा र अमेरिकी डक्टरकी छोरी, पोर्नस्टार

महिलाले पुरुषबाट चाहने सात कुराहरु

महिलालाई बुझ्न अत्यन्त गाह्रो छ, तर बुझ्ने पहलै गरिएन भने झन घातक सावित हुन सक्दछ । महिला के चाहन्छन भन्ने प्रश्न सटिक उत्तर संसारमै कोही सँग छैन, तर यसो भन्दैमा पुरुषहरुले आत्तीहाल्नु पर्ने स्थिति पनि छैन् । केही कुरा छन् जुन महिलालाई अत्यन्त मन पर्छ । यी कुरा पढ्नुस, सिक्नुहोस महिलालाई खुसी राख्न । यस्ता महिलाले पुरुषबाट चाहने सात कुरा…

Comments Off on महिलाले पुरुषबाट चाहने सात कुराहरु

तेस्रो लिङ्गीलाई लिङ्गको महलमा ‘एक्स’ लेखेर पासपोर्ट

सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई लिङ्गको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी दिने भएको छ । परराष्ट्र मन्त्रालय राहदानी विभागले लिंगको महलमा ‘एक्स’ उल्लेख गरेर एमआरपी पासपोर्ट दिने भएको हो । विभागका महानिर्देशक रमेश खनालले लिङ्गको महलमा यौनिक तथा लैङ्गिक पहिचान उल्लेख गर्न परराष्ट्र मन्त्रालयबाट पत्र आएकाले अब छिट्टै पहिचान अनुसारको एमआरपी वितरण गर्ने जानकारी दिए । नील हिरा समाजकी अध्यक्ष…

Comments Off on तेस्रो लिङ्गीलाई लिङ्गको महलमा ‘एक्स’ लेखेर पासपोर्ट

मन्त्रीका छोरा छुटेपछि उडिसकेको विमान फर्कियो

लेवनानको बेरुतबाट इराकको बग्दादका लागि उडेको मिडल इष्ट एयरलाइन्स (एमइए)को जहाज २१ मिनेटपछि इराकी मन्त्रीको छोरालाई लिन फेरि एयरपोर्ट फर्किएको विषयमा अनुसन्धान चलिरहेको छ । इराकी यातायात मन्त्री हली अल अमिरीका छोरा महदीलाई समयमा नआएपछि विमान उडेको थियो । त्यसपछि मन्त्रीका छोराले बगदाद एयरपोर्टमा फोन गरेर आफू विना उडेको विमान अवतरण नगर्न निर्देशन दिएका थिए । त्यसपछि २१ मिनेटको दुरी…

Comments Off on मन्त्रीका छोरा छुटेपछि उडिसकेको विमान फर्कियो

जान्नैपर्ने केही आश्चर्यजनक तथ्यहरु

* मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् । * मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ । * मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ । * सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १…

Comments Off on जान्नैपर्ने केही आश्चर्यजनक तथ्यहरु

१० लेनको चक्रपथ बनाउन शुरू

राजधानीको चक्रपथ १० लेनको बन्ने भएको छ। हालको ३ लेनको चक्रपथ विस्तार गरेर १० लेनको बनाउन लागिएको हो। चक्रपथ विस्तारको शुक्रबारदेखि औपचारिक निर्माण शुरू भएको छ। पहिलो चरणमा कलकींदेखि कोटेश्वरसम्मको १० दशमलव ४ किलोमिटर चक्रपथ विस्तार हुने भएको छ। चक्रपथ ८ लेनको गाडी गुड्ने र दायाँबायाँ एकएक लेन साइकल र फुटफाथका लागि छुट्याइने छ। चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा…

Comments Off on १० लेनको चक्रपथ बनाउन शुरू

शिक्षकले पिट्दा कानको जाली फुट्यो

अर्काको टिफिन खाएको भन्दै अनुशासन शिक्षकले पिट्दा काठमाडौंको एक विद्यालयका विद्यार्थीको कानको जाली फुटेको छ । स्वयम्भूको दि एक्सेलसियर बोर्डिङ स्कुलका अनुशासन शिक्षक महेश मल्लले पिट्दा ७ कक्षामा अध्ययनरत सचिन बुढाथोकीको कानको जाली फुटेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो साथीको टिफिन खाइदिएको विषयमा मल्लले सचिनलाई गालामा थप्पड हान्दा कानको जाली फुटेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी दयानिधि ज्ञवालीले बताए…

Comments Off on शिक्षकले पिट्दा कानको जाली फुट्यो

दुई सातामा ५० ‘गुन्डा’ पक्राउ

काठमाडौं प्रहरीले थालेको गुन्डागर्दीविरुद्धको अभियानमा ५० भन्दा धेरै पक्राउ परेका छन् । व्यवसायीलाई धम्क्याएर असुली गर्दै आएका चलेका गुन्डाका नाइकेदेखि टोले गुन्डासम्म प्रहरी खोरमा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्तले दुई सातायता गुन्डागर्दीविरुद्धको अपरेसन थालेका हुन् । सबैजसो वृत्तको हिरासतमा अहिले गुन्डागर्दीमा संलग्नहरू थुनामा छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीविरुद्धको कारबाहीलाई पहिलो…

Comments Off on दुई सातामा ५० ‘गुन्डा’ पक्राउ