विमल घर्तिमगर बेल्जियममा

नेपाली राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी विमल घर्तीमगर उपचारको लागी बेल्जियम आएका छन । भारतमा सम्पन्न बार्हौ दक्षिण एसियाली खेलकुद (साग )मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल घुँडाको उपचारका लागि बेल्जियम आएका हुन् । बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन् । साथै उनले युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँका क्रममा छलफल…

Comments Off on विमल घर्तिमगर बेल्जियममा

अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

अभिनेत्री गरिमा पन्त बिबाह बन्धनमा बाधिएकी छन । बेल्जियम स्थित नेपाली व्यावसायी हरि शर्मा थपलिया संग बैबाहिक जीवनमा बाधिएको उनले विहिवार फेसबुक मार्फत घोषणा गरेकी हुन् । झन्डै चार वर्ष अगाडी पन्तको थपलिया संग बेल्जियममा भेट भएको थियो । त्यस बेला देखि नै पन्त र थपलिया बीच अफेयर्स चलेको थियो । करिब चार महिना अघि बेल्जियम आएकी उनि  ‘गरि शुशी’…

Comments Off on अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

क्रिष्टियानो रोनाल्डो बने बढी कमाउने फुटबल खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका धेरै कमाइ गर्ने फुटबलरहरुको सूचीमा रोनाल्डो शिर्ष स्थानमा रहेका हुन् । धेरै कमाउने फुटबल खेलाडी बन्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । पत्रिकाका अनुसार पोर्चुगिज रोनाल्डोको कमाइ ८२ मिलियन डलर रहेको छ । पत्रिकाका अनुसार रोनाल्डोको…

Comments Off on क्रिष्टियानो रोनाल्डो बने बढी कमाउने फुटबल खेलाडी

नेपाल विश्व क्रिकेटको पाँचौं स्थानमा

नामिबियालाई कीर्तिपुर क्रिकेट मैदानमा ३ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड र पपुवा न्युगिनीसंगका चार खेल गुमाइसकेको अवस्थामा नेपालले लगातार दुई खेल जितेर चार अंक बटुलेको हो। पहिलो खेलमा ५ विकेटको जित पाएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको हो। तर निकै तनावपूर्ण बनेको खेलमा नेपालले अन्तिम ओभरमा एक…

Comments Off on नेपाल विश्व क्रिकेटको पाँचौं स्थानमा

को को भए मिस नेपाल

शुक्रबार राति  २२ औ मिस नेपालको घोषणा गरिएको छ । चितवनकि अश्मी श्रेष्ठले  ‘मिस नेपाल वल्र्ड –१६’  को उपाधि जितिन । नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता सुरु भएकोमा रुबी राणाले पहिलो उपाधि जितेकी थिइन् । त्यसपछि ९५ मा सुुमी खड्का, ९६ मा पुनम घिमिरे मिस नेपाल भए । सन् १९९७ मा ‘मिस नेपाल’ र ‘मिस नेपाल वल्र्ड’को स्वरुपमा…

Comments Off on को को भए मिस नेपाल

युवतीको मोहमा लुटिए युवक

नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जाली खाजा खान बोलाएकी एक युवतीबाट लुटिएका छन   लुटेकी छन् । सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन, मोबाइल टेलिफोन र पैसालगायत सामान लुटिएको पीडितले बताएका छन् । खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन…

Comments Off on युवतीको मोहमा लुटिए युवक

पिताजस्तो पति नहोस: आलिया भट्ट

बलिउडका चर्चित निर्देशक महेश भट्टकी कान्छी श्रीमतीपट्टीबाट जन्मिएकी आलिया आफ्नो पति पिता महेश भट्टजस्तो नहोस् भन्छिन् ।प्रेम कम मागी विवाहमा बढी विश्वास गर्ने आलियाको भनाई छ,‘मेरा पिता धेरै नै कन्ट्रोभर्सियल हुनुहुन्छ । उहाँको धेरैसँग अफेयर चल्यो । त्यसैले मेरा पति उहाँजस्तो नहोस् भन्ने चाहना राख्छु । मलाई त मेरा पति साथीजस्तो व्यवहार गर्ने र खुशी दिन सक्ने पति चाहिन्छ ।’…

Comments Off on पिताजस्तो पति नहोस: आलिया भट्ट

संजय दत्त जेलमुक्त हुदै

बलिउड फिल्म अभिनेता सञ्जय दत्त पाँच वर्षको जेल जीवन काटेर बिहीबार बिहान रिहा हुँदैछन्।  १२ मार्च, १९९३ को मुम्बई विस्फोट मामिलामा अवैध हतियार राखेको अभियोगमा  दत्त महाराष्ट्रक यरवदा जेलमा  छन  । एक भारतीय अधिकारीका अनुसार सञ्जय २५ फेब्रुअरी बिहान करिब नौ बजे जेलबाट बाहिर आउनेछन् । उनलाई लिनका लागि पत्नी मान्यता, छोराछोरी र परिवारका अन्य सदस्य अदालत पुग्दैछन् ।  सञ्य दत्‍त रिहा हुने…

Comments Off on संजय दत्त जेलमुक्त हुदै

कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

कलर्स टेलिभिजनबाट ‘कमेडी नाइट्स विथ कपिल’ संचालन गरेका प्रसिद्व भारतीय कमेडियन कपिल शर्मा नयाँ शोको साथ चाँडै नै सोनी टेलिभिजनबाट देखिने भएका छन ।कार्यक्रमकाे शैली पहिलेकै जस्ताे हुने र उक्त शोको पहिलो पाहुना  शाहरुख खान हुने बताइएको छ । कलर्स सँग दुश्मनी बढेपछि कपिल शर्माकाे ‘कमेडी नाइट्स विथ कपिल’ बन्द भएको थियो । यस शोमा कपिलका पहिलेका सदस्यहरु सुमोना चक्रवर्ती, सुनिल ग्रोवर, असगर…

Comments Off on कपिल सोनीमा, शाहरुख खान पहिलो पाहुना

भारतलाई हराउँदै २३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन

 भारत २–१ ले पराजित गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई उसकै भूमिमा भारतलाई २–१ ले हराउँदै नेपालले उपाधि उचालेको छ । नेपालका लागि दोस्रो हाफमा नवयुगले ७१ र प्रकाशले ६५ औं मिनेटमा गोल गरे । पहिलो हाफको ३५ औं मिनेटमा हरिचरण नर्जरीले गोल गरि भारतले अग्रता लिएको थियो । पहिलो हाफसम्म गोलरहीत अवस्थामा रहेको नेपालले दोस्रो हाफमा आक्रामक खेल…

Comments Off on भारतलाई हराउँदै २३ वर्षपछि नेपाल साग फुटबल च्याम्पियन

भारतलाई हराउँदै वेस्टइन्डिज बन्यो यू-१९ विश्वकप च्याम्पियन

डिफेन्डि च्याम्पियन भारतलाई पराजित गर्दै वेस्टइन्डिजले यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बंगलादेशको ढाकामा आइतबार भएको उपाधि भिडन्तमा  वेस्ट इन्डिजले उपाधिको बलियो दावेदार रहेको भारतलाई पाँच विकेटले हरायो । वेस्ट इन्डिजको युवा टिमले प्राप्त गरेको यो सफलताले क्यारेबियन क्रिकेटमा नयाँ उत्साह थप्ने आशा गरिएको छ । फाइनलमा पहिले ब्याटिङ गरेको भारतले ४५.१ ओभरमा अलआउट हुन अगाडि १…

Comments Off on भारतलाई हराउँदै वेस्टइन्डिज बन्यो यू-१९ विश्वकप च्याम्पियन

अब फेसबुकमा ‘वान्ट’ र ‘कलेक्ट’ बटन

चर्चित सामाजिक सञ्जाल फेसबुकले 'वान्ट' र 'कलेक्ट' बटन चाडै नै ल्याउन लागेको छ। फेसबुकले ल्याएको 'लाइक' बटन प्रयोगकर्ताहरुमाझ निकै लोकप्रिय बनेपछि उसले थप दुई नयाँ बटन ल्याउन लागेको हो। स्लैशगियरको अध्‍ययन अनुसार फेसबुकले कलेक्शन नामक फिचर ल्‍याउन कुनै कठिनाइ नहुने दाबी गरिएको छ। यही फिचरको मद्दतबाट अनलाइन रिटेलरले आफ्‍नो उत्पादनको बारेमा धेरै भन्‍दा धेरै जानकारी फेसबुक चलाउने प्रयोगकर्तालाई दिन सक्ने…

Comments Off on अब फेसबुकमा ‘वान्ट’ र ‘कलेक्ट’ बटन

नेपाल नामिबियासँग पराजित, विश्वकपमा स्वतः छनोट हुनबाट वञ्चित

बंगलादेशमा जारी यु-१९ विश्वकपको सातौ स्थानका लागि भएको खेलमा नामिबियाले नेपाललाई १५ रनले पराजित गर्दै सातौँ स्थान कब्जा गरेको छ । यसका साथै नामिबिया आगामी सन् २०१८ मा न्युजिल्याण्डमा हुने यु-१९ विश्वकपका लागि स्वत छनोट भएको छ । बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा भएको खेलमा नेपालले पाएको २ सय २६ रनको विजय लक्ष्य पछ्याउने क्रममा मात्र २ सय…

Comments Off on नेपाल नामिबियासँग पराजित, विश्वकपमा स्वतः छनोट हुनबाट वञ्चित

होचा नेपाली खगेन्द्र थापा मगर बिरामी

नेपालका होचा मान्छेको रुपमा पहिचान बनाएका खगेन्द्र थापा मगर बिरामी परेका छन्। गिनिज बुकमा ८ महिना आफनो नाम लेखाउन सफल भएका खगेन्द्र हाल नेपालका होचा हुन् । उपचारमा संलग्न डाक्टर होमप्रसाद न्यौपानेले खगेन्द्रलाई हाल निमोनिया र झाडापखला लागेको बताए।  अस्पतालमा उपचार गराउन थाले पछि खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएको अस्पताल श्रोतले जनाएको छ।

Comments Off on होचा नेपाली खगेन्द्र थापा मगर बिरामी

लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने

नेपालका अनेकन संस्थाका प्रवासमा शाखाहरू खुल्ने गरेका छन् । त्यसैले भनिन्छ- प्रवासमा जति नेपाली छन्, त्यति नै संस्था छन् । अब शाखा खुल्ने पालो बनेको छ- लोक तथा दोहोरी गीत प्रतिष्ठानको । यु.के. शाखा गठन गरिसकेको दोहोरी गीत प्रतिष्ठानले यही फेब्रुअरीका पोर्चुगलको लिस्बन जमघट भएर यूरोप शाखा गठन गर्ने भएको छ। युरोपमा बस्दै आएका नेपाली लोक दोहोरी कलाकारहरुको पहलमा युरोप…

Comments Off on लोक तथा दोहोरी गीतका युरोप कलाकारहरू संगठित हुने