जर्मनी विश्वविजेता

ब्राजिलमा भएको २० औँ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ। रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको निक्कै रोमाञ्चक खेलमा जर्मनीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्यो । सब्स्टिच्युट मारियो गोत्जेले अतिरिक्त समयमा एक सय १३ औं मिनेटमा गोल गरेपछि जर्मनीले अर्जेन्टिनालाई १-० ले फाइनलमा हराएर सोमबार चोथोपल्ट विश्वकप फुटबलको उपाधि जितेको हो । अर्का सब्स्टिच्युट आन्द्रे सर्लेको क्रसमा छातीले नियन्त्रण…

Comments Off on जर्मनी विश्वविजेता

ब्राजिल र अर्जेन्टिनाको ‘ठूला नाम’ धानिएला ?

विश्वकप फुटबलमा एकथरी मानिस सधैँ ब्राजिल र अर्जेन्टिनाको संभावना देख्छन् । ब्राजिल र अर्जेन्टिनाको टीम चिने पनि नचिने पनि यी भनेका ‘ठूला नाम’ हुन् भन्ने मनोविज्ञानले काम गर्छ । अर्कोतर्फ ठूला टीममा आत्मविश्वास हुन्छ- हामी जित्छौँ भन्ने । आत्मविश्वास एक सकारात्मक पक्ष हो, तर त्यही मात्र पर्याप्त हुँदैन । अर्जेन्टिनासँग स्विट्जरल्यान्डको प्रदर्शन तारिफयोग्य थियो। कतिपयले स्विस टोली अर्जेन्टिनासँग केही नर्भस…

Comments Off on ब्राजिल र अर्जेन्टिनाको ‘ठूला नाम’ धानिएला ?

विश्वकपको उद्घाटन खेल १२ जुनमा, ब्राजिल र क्रोएसिया भिड्ने (खेलतालिका सहित)

ब्राजिलमा हुने विश्वकप फुटबल २०१४ को समूह विभाजन तथा समूह चरणको खेलतालिका सार्वजनिक भएको छ । आगामी जुन १२ मा हुने उद्घाटन खेलमा ब्राजिल र क्रोएशिया भिड्नेछन् । खेल पंडितहरूले अयोजक ब्राजिलका निम्ति सजिलो समूह परेको विश्लेषण गरेका छन् । ५ पटकको विजेता ब्राजिलले के जुन १२ देखि नै धमाका पिट्ला ? र गृह मैदानको फाइदासँगै छैठैाँ पटक उपाधि लेला?…

Comments Off on विश्वकपको उद्घाटन खेल १२ जुनमा, ब्राजिल र क्रोएसिया भिड्ने (खेलतालिका सहित)