बेल्जियममा चलिरहेको ट्रेनमा आगलागी भइ दुर्घटना

बेल्जियममा गत राती चलिरहेको ट्रेनमा आगलागी भएको छ । गेन्ट सहर नजिकैको नगरपालिका वेतरनमा सो दुर्घटना भएको हो । एक किलोमिटर लामो ट्रेनको ६ डिब्बामा आगलागीले ठूलो क्षति पुर्याएको छ भने अन्य ७ डिब्बामा समेत असर परेको बताइएको छ । बिहानसम्ममा आगो नियन्त्रणमा आइसकेको छ । मालबाहक ट्रेनले लिक फेर्दा सो दुर्घटना भएको भएको थियो । नेदरलैण्डबाट गेन्टको बन्दरगाहतर्फ गइरहेको…

Comments Off on बेल्जियममा चलिरहेको ट्रेनमा आगलागी भइ दुर्घटना