नयाँ प्रविधिको पी-साइकल

साइकल र मोटरसाइकलको मिश्रण भएको नवीन प्रविधिको साधन हो- पी-साइकल । हुन त यस अघि नै पेडल र मोटर दुबै भएको साइकल बजारमा प्रशस्त आइसकेका छन् । पी-साइकलको विशेषता हो, यसले धेरै इनर्जी खर्चंदैन । यो सामान्य विध्धुतिय प्लगमा चार्ज गर्न सकिन्छ र ‘कपाल सुकाउने मेशीन’ ले जति मात्र शक्ती खर्चन्छ ।

Comments Off on नयाँ प्रविधिको पी-साइकल

संसार कै सानो हेलीकोप्टर

जनरल एच-४ नामक यो हेलीकोप्टर संसार कै सबैभन्दा सानो हो ।  जापानको जनरल कर्पोरेसन द्वारा बनाइएको यो हेलीकोप्टर केवल ७० किलोको छ ।  यसमा एक सीट, ल्यान्डीङ् गियर र पावर युनिटको साथमा करिब ४ मिटर लामो पँखेटा छ ।

Comments Off on संसार कै सानो हेलीकोप्टर