स्पेनमा नयाँ राजा

स्पेनका राजा ज्वाँ कार्लोसले चालिस वर्षपछि विहिवार राजगद्वी परित्याग गरेपछि फिलिप छैटौ स्पेनका नरेश बनेका छन् |म्याड्रिड नजिकै जारजुयोला दरवारमा भव्य समारोह,बिदाइ तथा उत्सव मनाइयो | राजा कार्लोसले टेलिभिजनमार्फत राष्ट्रव्यापी प्रसारण गरिएको कार्यक्रममा राजगद्वी परित्याग गरेको दस्तावेजमा हस्ताक्षर गरे |उनले फिलिपलाई ठूलो हृदय र बुद्विमत्तापूर्ण तरिकाले देशको सेवा गर्न आग्रह गर्दै नयाँ नरेश फिलिपलाई जनता सामु प्रस्तुत गर्न पाएकोमा खुशी…

Comments Off on स्पेनमा नयाँ राजा

स्पेनिस राजा कार्लोसद्वारा गद्दी त्यागको घोषणा

४० बर्षको लामो शासनपछी स्पेनका राजा ज्वाँ कार्लोसले गद्दी त्यागको घोषणा गरेका छन| सोमवार राष्ट्रिय टेलिभिजन मार्फत गद्वी त्यागको घोषणा गर्दै ७६ बर्षिय राजा कार्लोसले नयाँ पुस्ता राजकाजको लागी सक्षम रहेको जनाएका थिए|४६ वर्षिय युवराज फिलिप अब स्पेनको राजा हुने भएका छन|सन् १९८१ मा सैनिक शासक जनरल फ्रान्कोको मृत्यु पछी कार्लोसले गद्वी सम्मालेका थिए| राजा कार्लोसले स्पेनलाई प्रजातान्त्रिक पद्वतिबाट अगाडी…

Comments Off on स्पेनिस राजा कार्लोसद्वारा गद्दी त्यागको घोषणा