Dec 242013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

महानायक राजेश हमालको विवाह आउँदो फागुनमा हुने भएको छ ।

उनको विवाह माघ महिनामा धरानकी मधु भट्टराईसँग हुने भनिएता पनि केही समस्याका कारण फागुन महिनामा सारिएको नायक हमालले बताएका छन् ।
Rajesh Hamal Madhu