राजेश हमालको विवाह फागुनमा सर्यो

महानायक राजेश हमालको विवाह आउँदो फागुनमा हुने भएको छ । उनको विवाह माघ महिनामा धरानकी मधु भट्टराईसँग हुने भनिएता पनि केही समस्याका कारण फागुन महिनामा सारिएको नायक हमालले बताएका छन् ।

Comments Off on राजेश हमालको विवाह फागुनमा सर्यो