Apr 062013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

parentingबेल्जियमको नागरिक बनेर बसेका मेरा एक मित्रले हालै मसँग बेस्करी चित्त दुःखाए । उनको चित्त दुःखाई थियो- उनकी हुर्कँदी छोरी ।

उनले भने- ‘यु. के. जाने की सोँच्दैछु ।‘

‘यु. के. गएर समस्या समाधान होला ?’, मैले सोधेँ ।

‘छोरीले बाटो समात्छे की भनेर’, उनले प्रष्ट पारे ।

उनको वर्णनले मलाई पीडा भयो । करिब ५ वर्ष अघि उनले आफ्नो छोरीको बारेमा थुप्रै कुरा गरेका थिए । त्यो सपना र अहिलेको वास्तविकता । जीवन चाहे जस्तो हुन्न । Continue reading »