बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे

बेल्जियन प्रधानमन्त्री एलियो दि रूपोले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग बाजी थापेका छन् । वर्ल्ड कप २०१४ को नकआउट चरणमा दुई राष्ट्रको प्रतिस्पर्धा हुने भएपछि बेल्जियन प्रधानमन्त्रीले ट्वीटरमार्फत ओबामासँग बियर बाजी राखेका हुन् । अर्को एक ट्वीटमा बेल्जियन प्रधानमन्त्रीले समूह चरणमा बेल्जियम अपराजित रहँदै समूह विजेता रहेको उल्लेख गरेका छन् । गत एक वर्षमा राष्ट्रपति ओबामाले २ पटक ब्रसेल्सको भ्रमण गरेका…

Comments Off on बेल्जियन प्रधानमन्त्रीले ओबामासँग बियर बाजी राखे