घानामा पनि एन.आर.एन. सँघ

पश्चिमी अफ्रिकी राष्ट्र घानामा गैर आवासिय नेपाली संघको घाना शाखा एनआरएनएको ६६ औँ शाखाको रुपमा गठन भएको छ। एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाको पहलमा स्थापना भएको एनआरएनएको नव गठित घाना राष्ट्रिय समन्वय समितिमा अध्यक्षमा डा. हरिकृष्ण बास्कोटा छानिएका छन् । त्यस्तै उपाधक्ष्य मिन बहादुर मगर, महासचिब ईरा प्रधान, कोषाध्यक्ष कपिल खराल, महिला संयोजक शोभना श्रेष्ठ, युवा संयोजक बिजय दुलाल,…

Comments Off on घानामा पनि एन.आर.एन. सँघ