‘बाहुन’लाई मुलायमिंहको भाइकहाँ बस्न व्यवस्था मिलाउने ‘रोज राणा’ को ?

आधा दर्जन अपराधमा फरार रहेका गुण्डाका नाईके सुजन पौंडेल उर्फ रमेश बाहुनको दायाँ खुट्टाको तिघ्रामा गोली लागेको रहस्य खुलेको छ । गत ४ मागमा ललितपूरका मिनकुष्ण महर्जनलाई गोली प्रहार गरेको आरोप लागेका बाहुनको तिघ्रामा दुई गोली लागेको हो । ‘बाहुनको तिघ्रा वारपार हुने गरी गोली लागेको छ अनुसन्धानमा खटिएका प्रहरीले भने, खाटाबसेको घाउ केहि महिना अघिको हो । महर्जनलाई गोली…

Comments Off on ‘बाहुन’लाई मुलायमिंहको भाइकहाँ बस्न व्यवस्था मिलाउने ‘रोज राणा’ को ?