मेची-महाकाली रेलमार्गको निर्माण शुभारम्भ

मुआब्जा लगायतको समस्या समाधान भएसँगै मेची महाकाली रेलमार्ग निर्माणले गति पाउने भएको छ । सर्लाही जिल्लाको फूलजोर लालबन्दी खण्ड अन्तर्गत रानीगञ्ज ८, साहेबगञ्जमा एक समारोह बिच भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले ट्रयाकबेड निमार्ण कार्यको शुभारम्भ गर्नुभयो। नेपाल सरकारले केही बर्ष अधि देखि राष्ट्रिय गौरभ अन्तर्गत राखेर मेची महाकाली बिधुतीय रेल मार्गको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर)मा मात्र ध्यान दिदा…

Comments Off on मेची-महाकाली रेलमार्गको निर्माण शुभारम्भ