म्याग्दीमा एउटै गाउँबाट लाखौँको सुन्तला बिक्री

म्याग्दीमा राम्रो सुन्तला खेती हुने क्षेत्र मानिने एउटै गाउँबाट लाखौँ मूल्य बराबरको सुन्तला निर्यात भएको छ । सिंगा–२ बास्कुना गाउँमा यो वर्ष सुन्तला बिक्रीबाट करिब रु १७ लाख भित्रिएको छ । सबैभन्दा धेरै सुन्तला काठमाडाँस्थित कालिमाटी मण्डीमा निर्यात गरिएको स्थानीय कृषकले जानकारी दिए । समाचारमा जनाइएअनुसार कालिमाटीमा मात्रै २८ हजार केजी सुन्तला निर्यात गरी खर्च कटाएर रु १४ लाख ५०…

Comments Off on म्याग्दीमा एउटै गाउँबाट लाखौँको सुन्तला बिक्री