‘यहाँ त पैसाको वर्षा नै भयो’

बाटोभरि पैसाको वर्षा भएपछि पश्चिम बेल्जियमका जनता छक्क परे । र, ठूला ठूला नोटहरू टिप्न थाले । गत शनिवार घटेको सत्य घटना हो यो । पुलिसले पीछा गरिरहेका डकैतहरूको एक गिरोहले कारबाट बाटोभरि युरोको नोटहरू छरेपछि स्थानिय बासिन्दाहरूले अविश्वसनिय घटना देखे । पश्चिम बेल्जियमको जेदेलखेम नगर पालिकामा पर्ने Ruddervoordestraat को करिब १०० मिटर दूरीको बाटोभरि लाखौं युरो छरपष्ट थियो ।…

Comments Off on ‘यहाँ त पैसाको वर्षा नै भयो’