उपचार सफल, मनिषा फर्किने

बलिउड स्टार मनिषा कोइराला अमेरिकाको न्यूर्योकबाट उपचार सफलतापूर्वक सम्पन्न गरी जुन- जुलाई महिनासम्ममा भारत फर्किने अपेक्षा गरिएको छ । गर्भाशय क्यान्सरको सफल शल्यक्रियापछि न्यूर्योकमा रहेर स्वास्थ्यको हेरचाह गराइरहेकी मनिषा जुलाईसम्ममा न्यूर्योकबाट फर्किन सक्ने जानकारी मनिषाका म्यानेजर सुब्रतो घोषले दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मनिषाको स्वास्थ्यमा सुधार भईरहेको जनाउँदै म्यानेजर घोषले उनी अव लगभग ठीक भएको बताएका छन् । तथापी…

Comments Off on उपचार सफल, मनिषा फर्किने