Sep 262014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

निर्माता छबिराज ओझा र नायीका शिल्पा पोखरेल बिच केहि समय अघि चलेको हल्ला अहिले सत्य साबित हुदै आएको छ । अभिनेत्री रेखा थापा संग अलग भएपछि एक्लो महसुस गरेका निर्माता ओझाको भित्रि मनमा नायीका शिल्पा ले बिहे गर्छु भने सवथोक छोडेर हामफाल्ने मनसाय व्यक्त गरेका छन् ।

shilpa-pokharel-and-chhabi-ojhaकान्तिपुर टेलिभिजनको कार्यक्रम रजटपटमा बोल्दै छबि ओझाले यस्तो बताएका हुन् । यस बिषयमा शिल्पा को भनाइ पनि केहि सकारात्मक देखिन्छ । आफू अहिले बिबाह नगर्ने तर आफूलाइ पर्खन सके बिबाह हुन सक्ने संकेत उनले गरेकि छिन् । जे होस छबिराज ओझालाइ शिल्पा ले हरियो झण्डा देखाइसकेकि छिन् ।

निर्माता छबिराज ओझाले नायीका शिल्पालाइ चलचित्र लज्जा बाट डेव्यू गराएका हुन् भने उनले हवल्दार सुन्तली र अव चाडै फ्लोरमा जाने चलचित्र लंका २ मा पनि शिल्पालाइ नै लिएका छन् । एक्लो जिवन बिताइरहेका छबिराज ओझाले शिल्पा लाइ बिबाह गरे पछि यो उनको चौथो बिबाह हुने छ ।

एक्लो भएका छबिले शिल्पालाइ पर्खिन सक्ने हुन या होइनन् , अथवा पर्खने सके भने छबिले शिल्पाको साथ कहिले पाउने हुन् यसै भन्न सक्ने अवस्था छैन । शिल्पा अभिनित चलचित्र लज्जा कार्तिक ७ गते बाट प्रर्दशनमा आउदै छ । तर छबि शिल्पालाइ अहिले देखिनै नं १ नायीका भन्दै हिडेका छन् ।

Mar 292013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Rekha-thapaविवादै विवादमा रहिरहने कलिउड नायिका रेखा थापाको फाइदाको निम्ति फेरिरहने दोस्ती अर्को चर्चाको विषय हो । वाईसीएल नेता सागरसँग नायिका रेखा थापाको दोस्ती पुरानो भइसकेको छ। दाजु मानेर रेखाले सागरलाई तिहारमा टिका पनि लगाएर चर्चा बटुलिन्। खासमा सागरलाई दाई बनाएर उनले आफ्नो स्वार्थ पूरा गर्न लागेको कुरा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनले गरेको चलखेलले पनि प्रष्ट भयो । तर त्यसमा उनी सफल हुन सकिनन्। प्रचण्डसँगको सम्बन्ध बिग्रिएपछि आफैँ संकटमा परेका सागरले रेखालाई बोर्ड अध्यक्ष बनाउन सक्ने अवस्था थिएन। त्यसकारण रेखा र सागरबीच पनि सम्बन्ध राम्रो हुने कुरै भएन। Continue reading »

Feb 182013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Sushma Karkiचर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । Continue reading »