छविको चाैथो नम्बरमा शिल्पा पोखरेलको चर्चा

निर्माता छबिराज ओझा र नायीका शिल्पा पोखरेल बिच केहि समय अघि चलेको हल्ला अहिले सत्य साबित हुदै आएको छ । अभिनेत्री रेखा थापा संग अलग भएपछि एक्लो महसुस गरेका निर्माता ओझाको भित्रि मनमा नायीका शिल्पा ले बिहे गर्छु भने सवथोक छोडेर हामफाल्ने मनसाय व्यक्त गरेका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम रजटपटमा बोल्दै छबि ओझाले यस्तो बताएका हुन् । यस बिषयमा…

Comments Off on छविको चाैथो नम्बरमा शिल्पा पोखरेलको चर्चा

वाईसीएलपछि डनसँग रेखाको दोस्ती

Rekha-thapaविवादै विवादमा रहिरहने कलिउड नायिका रेखा थापाको फाइदाको निम्ति फेरिरहने दोस्ती अर्को चर्चाको विषय हो । वाईसीएल नेता सागरसँग नायिका रेखा थापाको दोस्ती पुरानो भइसकेको छ। दाजु मानेर रेखाले सागरलाई तिहारमा टिका पनि लगाएर चर्चा बटुलिन्। खासमा सागरलाई दाई बनाएर उनले आफ्नो स्वार्थ पूरा गर्न लागेको कुरा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनले गरेको चलखेलले पनि प्रष्ट भयो । तर त्यसमा उनी सफल हुन सकिनन्। प्रचण्डसँगको सम्बन्ध बिग्रिएपछि आफैँ संकटमा परेका सागरले रेखालाई बोर्ड अध्यक्ष बनाउन सक्ने अवस्था थिएन। त्यसकारण रेखा र सागरबीच पनि सम्बन्ध राम्रो हुने कुरै भएन। (more…)

Comments Off on वाईसीएलपछि डनसँग रेखाको दोस्ती

चर्चा कमाउने काइदा

Sushma Karkiचर्चामा छाउन फिल्मकर्मीले ग्ल्यामरलाई भजाउने गरेका छन् । अभिनय तिखार्नुको सट्टा अंग प्रदर्शन गरेर वा अश्लील दृश्य दिएर चर्चा बटुल्न चाहनेको संख्या बढ्दो छ । (more…)

Comments Off on चर्चा कमाउने काइदा