जनसम्पर्क समिति जापानमा नारायण सुवेदी निर्वाचित

नेपाली जनसम्पर्क समिति जापानको अध्यक्षमा नारायण सुवेदी निर्वाचित भएका छन् । टोकियोमा भएको पाँचौ साधारणसभाले सुवेदीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा डी पी कँडेल (दण्डपानी), शेरबहादुर केसी र पुष्करजंग थापा , महामन्त्रीमा राजेन्द्र जम्मर कट्टेल, सह- महामन्त्रीमा यमलाल कँडेल र बद्रि पौडेल, कोषाध्यक्षमा पेमा लामा, सह-कोषाध्यक्षमा ऋषिराम कँडेल विजयी भएका छन । नयाँ कार्यसमितिका पदाधिकारीलाई…

Comments Off on जनसम्पर्क समिति जापानमा नारायण सुवेदी निर्वाचित