गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो

गूगलको नयाँ तथ्याङ्कमा विभिन्न देशका सरकारहरूले अत्यन्त धेरै सामग्री गूगलबाट हटाउने माग गरेको खुलेको छ । तिन वर्ष अगाडिदेखि गूगलले ‘पारदर्शी रिपोर्ट’ दिन शुरू गरेदेखि २०१२ को दोस्रो खण्डमा गूगलबाट सामाग्री हटाउने माग ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । धेरै सरकारहरूले सामाग्री हटाउने कारणका रूपमा ‘गालीबेइज्जती’ भनेका छन् । गूगलसँग अनुरोध गर्ने ‘शीर्ष ५ देशहरू’ मा क्रमशः ब्राजील, संयुक्त राज्य…

Comments Off on गूगल रिपोर्ट: सरकारी सेन्सरसीप अनुरोध बढ्यो