झोलाकी गरिमा सार्क मै उत्कृष्ट

सार्क कल्चर सेन्टर श्रीलंकाले यहि मे २० देखि २५ सम्म श्रीलंकाको राजधानी कोलोम्बोमा आयोजना गरेको ‘सार्क फिल्म फेस्टिवल २०१४’ मा सति प्रथाको बिषयबस्तुमा आधारित रहेर निर्माण गरीएको नेपाली कथानाक चलचित्र ‘झोला’बाट नायिका गरिमा पन्तले उत्कृष्ठ नायिकाको अवार्ड जितेकी छिन|यसैगरी नेपाली चलचित्र ‘साघुरो’ले बेष्ट फिचर फिल्मको विधामा दोश्रो स्थान हात पारेको छ| एसियाकै चर्चित यो फिल्म फेस्टिवलमा सहभागिता जनाएका सार्क राष्ट्रका…

Comments Off on झोलाकी गरिमा सार्क मै उत्कृष्ट