स्वीसमा सगरमाथा दिवस

छैठौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा हिरक जयन्तीका अवसरमा नेपाली राजदुतावास जेनेभाले मे २९ का दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । नेपाली राजदुत शंकरदास बैरागीको विशेष पहलमा भएको सो कार्यक्रमले नेपालमा पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने विचार व्यक्त गर्नुभयो । परराष्ट्र विभागका एशिया तथा प्रशान्तका लागि राज्य सचिव बीट नोव्सले नेपाल र स्विट्जरल्याण्डको सम्बन्ध ५३ वर्षदेखि रहँदै आएको चर्चा गर्दै…

Comments Off on स्वीसमा सगरमाथा दिवस