युरोको नयाँ ५ को नोट

आउँदो २ मेबाट युरोको नयाँ खालको ५ को नोट बजारमा आउने भएको छ । सन् २००२ मा युरो प्रचलनमा आएपछि नयाँ किसीमको नोट ल्याइएको यो पहिलो पल्ट हो । नयाँ नोट नक्कल गर्न गारो हुने बताइएको छ । तस्वीरमा देखाइएको नोट युरोपेली बैंकले सार्वजनिक गरेको मोडल हो ।

Comments Off on युरोको नयाँ ५ को नोट