बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरियो

राजधानी ब्रसेल्समा बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरिएको समाचार यहाँका पत्रिकाले उल्लेख गरेका छन् । प्रधानमन्त्री एलियो दी रूपो त्रोनको एक व्यायाममा गएका बेला उनका ड्राइभर पत्रिका पसल गएको र त्यही बेला उनको अाैडी-६ मोडलको कारको पछिल्लो सीसा फोडी ल्यापटप र कोट-पाइन्टको ड्रेस चोरिएको बताइएको छ । ल्यापटप पछि फिर्ता भएको तर चोर भने हालसम्म नपक्रिएको थाहा भएको छ । शुरूमा ल्यापटपमा…

Comments Off on बेल्जियन प्रधानमन्त्रीको ल्यापटप चोरियो

बेल्जियमका प्रधानमन्त्रीको ईमेल ह्याकिङ

बेल्जियमका प्रधानमन्त्री एलियो दि रूपोको व्यक्तिगत ईमेल खाता ह्याकर्सहरूले ह्याकिङ गरेको तथ्य सार्वजनिक भएको छ । ‘दि मोर्गन’ नामक दैनिक पत्रिकाले एक CD-ROM मा ह्याकर्सहरूबाट चोरी गरिएको इमेल प्राप्त भएको खबर छापेको छ । प्रधानमन्त्री रूपोको व्यक्तिगत ईमेल खाता Skynet.be बाट सयौँ मेल चोरी भएको हो । सन् २००४ देखि २००८ को अवधिमा चोरिएका ती मेलहरू ज्यादातर व्यक्तिगत रहेको पत्रिकाले…

Comments Off on बेल्जियमका प्रधानमन्त्रीको ईमेल ह्याकिङ