भरतपुर अब उपमहानगरपालिका, चितवनमा ५ नगरपालिका भए

सरकारले चितवनसहित देशभर ७ उमहानगरपालिका र ६१ नयाँ नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । जिल्ला स्तरिय नगरक्षेत्र निर्धारण तथा सिफारिश समितीबाट नगरपालिकाहरुलाई उपमहानगरपालिका गठन गर्न सरकारलाई सिफारिश गरेको हो । जस अन्तरगत चितवनमा एक उपमहानगरपालिका र दुई नयाँ नगरपालिका सिफारिस गरिएको छ ।सिफारिस समितिले चितवनको भरतपुर नगरपालिकालाई उपमहानगरपालिका बनाउन सरकारलाई सिफारिस गरेको हो । उमहानगरपालिका बनेपछि अब भरतपुरको क्षेत्रफल…

Comments Off on भरतपुर अब उपमहानगरपालिका, चितवनमा ५ नगरपालिका भए