May 272013
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

chinese-guy-houseएक चिनियाँ नागरिक, लु, ले बाँस, प्लास्टिक ब्याग र तन्नाहरू जोडजाड गरेर सानो घर बनाएका छन् । उनी बसाइँसराइँ गरेर यताउता काम गर्छन् र यही झुपडी बोकेर पैदल बासस्थान सार्छन् । यसरी बसाइँसराइँ गर्दा दैनिक २० किमी हिँड्छन् उनी ।
फोटो- REUTERS/China Stringer