बेल्जियम नेपाल चेम्बर अफ कमर्स गठन

बेल्जियममा रहेका नेपाली उद्यमी ब्यबसायीहरुको हक हित प्रवर्द्वन गर्दै दुई देश बिचको आपसी सम्वन्ध र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले बेल्जियमस्थित नेपाली उद्यमी ब्यबसायीहरुले बेल्जियन ब्यबसायीहरुसँग मिलेर ‘बेल्जियम नेपाल चेम्बर अफ कमर्स’ गठन गरेका छन| शुक्रवार बेल्जियमको ब्रसेल्समा सम्पन्न ब्यबसायीहरुको भेलाले बेल्जियमका लागी नेपाली अवैतनिक कन्सुलर रोजर द ग्रुनको अध्यक्षतामा ११ सदस्यीय समिति निर्माण भएको छ | समितिका अन्य पदाधिकारीहरुमा हेनरी…

Comments Off on बेल्जियम नेपाल चेम्बर अफ कमर्स गठन