एन्टवर्पः गभर्नरद्वारा विदेशीको चर्को शुल्क खारेज

एन्टवर्प प्रान्तकी गभर्नर क्याथी बेक्र्सले एन्टवर्प नगरपालिकाका नवआगन्तुक विदेशीहरूमाथि लगाइएको कर खारेज गरी दिएकी छन् । बेल्जियमको दोस्रो ठूलो बन्दरगाह सहर एन्टवर्प (आन्तवरपेन) नगरपालिकामा राष्ट्रवादी पार्टी NVA ले जितेर त्यसका नेता बार्त द वेभर त्यस सहरको नगर प्रमुख भएपछि विदेशीहरूलाई मात्र चर्को शुल्क वृद्धि गरिएको थियो । त्यसअनुसार एन्टवर्प नगरपालिकामा बसोबास गर्न चाहने विदेशीहरूले नयाँ ठेगाना दर्ता गर्दा २५० युरो…

Comments Off on एन्टवर्पः गभर्नरद्वारा विदेशीको चर्को शुल्क खारेज