अन्तर्राष्ट्रीय हात्तीपोलो यस वर्ष बर्दियामा हुने

सन् १९८२ चितवनको मेघौली देखि शुरु भएको ३३ औं अन्तर्राष्ट्रीय हात्तीपोलो प्रतियोगिता बर्दियामा हुने भएको छ ।बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारा गाविसको चिटकैयामा रहेको टाईगरटप्स होटलले आयोजना गरेको सो खेलमा विश्वका ८ वटा टीम सहभागी हुने जनाईएको छ । पोलो खेलका लागि पुक्का चुक्का यूके, टाईगरटप्स टस्कर नेपाल, रस्टी खुकरी यूके, ईएफजी स्विजरल्याण्ड, प्यारिटो पाईरेटीज नर्वे, टाईग्रीस पोलो अरव, गालोया श्रीलंका र…

Comments Off on अन्तर्राष्ट्रीय हात्तीपोलो यस वर्ष बर्दियामा हुने