सीता राईलाई बलात्कार गर्ने र घुस लिनेलाई सजाय

विदेशबाट फर्किएकी महिलासँग घुस लिने अध्यागमन विभागका कर्मचारी र प्रहरी जवानविरुद्ध विशेष अदालतले आज फैसला सुनाएको छ । सउदी अरबबाट फर्किएकी भोजपुरकी सीता राईस“ग विभागका तत्कालीन अधिकृत रामप्रसाद कोइराला र टीका पोखरेल, नायब सुब्बा सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतले घुस लिएको ठहर गर्दै अदालतले चार महिना कैद र रु ५९ हजार ७०० जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश…

Comments Off on सीता राईलाई बलात्कार गर्ने र घुस लिनेलाई सजाय