श्रीकृष्ण श्रेष्ठको फिल्म “कोहिनुर” व्यापारिक रेकर्डतर्फ

पारिवारिक र सामाजिक फिल्म दिनका लागि माहिर नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठद्वारा निर्मित दोस्रो तथा अन्तिम फिल्म "कोहिनुर" हेर्नका लागि हलहरुमा दर्शक भिड लागेको छ । दर्शकहरु ‘श्रीकृष्णप्रति श्रद्धाञ्जलि’ भन्दै उनको फिल्म हेर्न हलमा ओइरिएका छन्। उनको यो अन्तिम फिल्मले शुक्रबारसम्म १ करोड ८० लाख ग्रस कलेक्सन गरेको वितरक सुनिल मानन्धरले जानकारी गराएका छन्। बुधबार एकै दिनमा १४ लाख ग्रस…

Comments Off on श्रीकृष्ण श्रेष्ठको फिल्म “कोहिनुर” व्यापारिक रेकर्डतर्फ