प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री र युरोपियन कमिसनका अध्यक्षसँग के भने ?

प्रधानमन्त्री सुशील कोइरालाले आज मंगलबार लक्जेम्बर्गका प्रधानमन्त्री तथा युरोपियन कमिसनका अध्यक्षलाई भेट्नुभयो । कोइरालाले दिउँसो लक्जेम्बर्गका समकक्षी जाभिए बेतेलसँग लक्जेम्बर्ग सिटीस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा नेपाल र लक्जेम्बर्गवीचको द्वीपक्षीय सम्बन्धका विविध पक्षहरुको साथै आपसी चासोका विषयहरुमा विचारको आदानप्रदान भयो । भेटवार्ताको अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल–लक्जेम्बर्ग सम्बन्धको चर्चा गर्दै शिक्षा, स्वास्थ्य तथा पर्यावरण संरक्षणको क्षेत्रमा विभिन्न गैरसरकारी संस्थामार्फत…

Comments Off on प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका प्रधानमन्त्री र युरोपियन कमिसनका अध्यक्षसँग के भने ?

राष्ट्रपति बाराक ओबामा र प्रधानमन्त्री शुशील कोइरालाबीच भेट

प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच मंगलबार राति एक रिसेप्सन पार्टीमा भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ ।

Comments Off on राष्ट्रपति बाराक ओबामा र प्रधानमन्त्री शुशील कोइरालाबीच भेट

प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै

प्रधानमन्त्री शुशील कोइराला सेप्टेम्बरको अन्तमा ब्रसेल्स भ्रमणमा आउने भएका छन् । सँयुक्त राष्ट्र सँघको महासभामा भाग लिएपछि फर्कने क्रममा युरोपेली सँघको राजधानी ब्रसेल्समा आउने कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री कार्यालय र ब्रसेल्सस्थित नेपाली राजदूतावास जुटीरहेका छन् । सेप्टेम्बर २९ मा आएर प्रधानमन्त्री अक्टोबर १ मा फर्कनेछन् । ब्रसेल्समा प्रधानमन्त्री शुशील कोइरालाको युरोपेली सँघका अध्यक्ष हर्मन भान रोम्पोइसँग भेटवार्ता गर्ने कार्यक्रम बनेको…

Comments Off on प्रधानमन्त्री शुशील कोइराला बेल्जियम भ्रमणमा आउँदै