शाहरुखको फिल्म ‘ह्यापी न्यु इयर’ हेर्न प्रचण्ड हलमा

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तिहार विदाको मौका छोप्दै बलिउड सुपरस्टार शाहरुख खानको भर्खर रिलिज भएको फिल्म ह्यापी न्यु इयर काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग सिनेमा हल मै पुगेर हेरे । जनयुद्धकालमा माओवादीले हिन्दी फिल्मविरूद्ध अनेक प्रतिरोध गरेका थिए ।

Comments Off on शाहरुखको फिल्म ‘ह्यापी न्यु इयर’ हेर्न प्रचण्ड हलमा

शाहरुखले बनाए ‘एट-प्याक’

सलमानलाई पछि पार्दै बलिउड अभिनेता शाहरुख खानले नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’ का लागि 8 प्याक बनाएर सबै युवा हिरोलाई चकित बनाएका छन् । यस अघि ओम शान्ति ओममा 6 प्याक बनाएका शाहरुखले अहिले सबैलाई चकित पार्दै 8 प्याक बनाएका हुन् । शाहरुख खानलाई फिटनेशका लागि प्रशान्त सावन्तले सघाइरहेका छन । शाहरुखले निक्कै मेहनत गरेर 8 प्याक बनाएको उनले बताएका…

Comments Off on शाहरुखले बनाए ‘एट-प्याक’