लुभेनमा अल्कोहल पिउँदै सडकमा हिँड्न नपाइने

सन्दर्भ नयाँ वर्ष सन्ध्याको निम्ति हो । बेल्जियमको लुभेन सहरमा अल्कोहल पिउँदै सडकमा  हिँड्न नपाइने भएको छ । हातमा बियर वा कुनै प्रकारका स्पिरिटको बोतल दिएर बाटोमा पिउनेलाइ कार्यवाही गरिने लुभेन प्रहरीका मार्क भ्रान्क्सले VRT टि.भी. लाइ बताएका छन् ।  नयाँ वर्ष सन्ध्यामा नाइट सपहरूलाइ पनि अल्कोहल बेच्न बन्देज गरिएको छ ।    

Comments Off on लुभेनमा अल्कोहल पिउँदै सडकमा हिँड्न नपाइने